Headlines News :
Home » » भोली चन्द्र ग्रहण! भुकम्प जाने खतरा बढ़ी!

भोली चन्द्र ग्रहण! भुकम्प जाने खतरा बढ़ी!

###
भोली चन्द्र ग्रहण!
भुकम्प जाने खतरा बढ़ी!
असोज २२ गते नेपालमा खण्डग्रास चन्द्र ग्रहण लाग्ने छ। उक्त ग्रहण दिउसो २ बजेर ५९ मिनेटदेखि स्पर्श हुने र खग्रास भएता पनि नेपालमा चाँही चन्द्रोदय पछी खण्डग्रास मात्र देखिने छ। काठमाडौंको आकाशमा चन्द्रमा उदय साँझ ५ बजेर ४४ मिनेटमा हुँदा ग्रहण लागि रहेको हुने छ र ६ बजेर १९ मिनेटमा ग्रहण सकिने छ। सम्पूर्ण ग्रहण अवधी ३५ मिनेट को हुने छ।
सम्हिता ज्योतिष अनुसार चन्द्र ग्रहणको आस पास भुकम्प जाने खतरा बढी हुन्छ। कर्कट मीन र वृश्चिक राशीहरुको लागि अशुभ रहने छ। मेष, सिंह र धनु राशी हरुको लागि मध्यम फल्दायी रहने छ। अन्य राशी का लागि सामान्य रहने छ।
Source: jyotishmagazine
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar