###
![]() |

लामो समयदेखि अनशन बस्दा शान्तिबाटिका अस्तव्यस्त भएकाले अनशनकारीहरुलाई हटाइएको महानगरपालिकाका नगर निरीक्षक विष्णु जोशीले जानकारी दिए ।
बैदिक सनातन हिन्दूराष्ट्र नेपालले गत बैशाखदेखि हिन्दूराष्ट्रको माग राखी रिले अनशन गर्दे आएको छ । प्रहरीले बलपूर्वक हटाएको भन्दै यसको सशक्त विरोध गर्ने संस्थाका सल्लाहाकार कुमारबहादुर थापाले जानकारी दिए ।
महानगरपालिकाले बुधबार बिहान ७ बजे ३० जनाभन्दा बढीलाई अनशनस्थलबाट हटाएको हो । अनशनकारीहरुले घाँटीमा खुँडा, खुकुरी लिएर बसेका कारणले प्रहरीले अझै अनशनस्थल खाली गर्न सकेको छैन ।

##
![]() |
0 comments:
...