###
![]() |
प्रेम सुनार गुल्मी, कार्तिक–१५ ।
गुल्मीको अस्लेवामा केहि वेर अघि जिप
दुर्घटना हुँदा एक जनाको स्थलमै मृत्यु भएको छ ।
१८जना घाईते भएका छन् । ति मध्ये ९
जनाको अवस्था घम्भीर
भएको प्रत्यक्षदर्शी अस्लेवाका अर्जुन कनौजेले
जानकारी दिए ।
कनौजेका अनुसार मृत्यु हुनेमा हसराको रंगवा भन्ने गाउँकी अन्दाजी १६ वर्षिया सिता बिश्वकर्मा रहेकी छन् । खैरेनीबाट देउँसीभैलाको पिकनिक खान आएको टोली चढेको लु १ ज ४८८७ नम्वरको जिप अस्लेवा–६ को चौर भन्ने स्थानमा दुर्घटना हुँदा उक्त मानिविय क्षति भएको हो । दुर्घटना हुँदा वित्तिकै हाम्रो पहिलो टेलिफोन सम्पर्कमा रहेका अस्लेवाका अर्जुन ढकाल संग कुरा गरी रहँदा घटना स्थलमा चिच्चाहट र रुवावासी थियो ।
खैरेनीबाट ३० जनाको टोली पिकनिकमा आएको र १९ जना घुम्नका लागि माथी अस्लेवातिर जिप चढेर आएको केहि वेरमैं जिप झण्डै साढे तिन सय मिटर तल खसेको थियो । प्रत्यक्षदर्शीका अनुसार चालकले मदिरा सेवन गरेको संकेत मिलेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक महेन्द्र नेपालले घटनाको पुष्टी गरेका छन् । यो समाचार तयार पार्ने वेला सम्म घाईतेहरुलाई उपचारका लागि रिडी तर्फ पठाउने काम भई रहेको छ

##
![]() |
0 comments:
...