###
![]() |

कानुन विषयमा स्नातक गरेकी २५ वर्षकी गभमीलाई गएको जुनमा इरानको राजधानी तेहरानमा रहेको स्टेडियमबाट पक्राउ गरिएको थियो । अदालतले उनलाई जेल सजयाको फैसला गरेपनि कारण भने खुलाएको छैन । इरानमा महिला–पुरुष एक स्थानमा भेला भएर खेल हेर्नु सार्वजनीक हित विपरित मानिन्छ ।
##
![]() |
0 comments:
...