Headlines News :
Home » » तीन जना चढेको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

तीन जना चढेको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

###
नवलपरासी, कार्तिक १३ । नवलपरासीको रामग्राम नगरपालीका–१२ स्थित रानीपाकडमा तीन जना चढेको मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एकजनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार गएराति परासीबाट भुमहीतर्फ जाँदैं गरेको मोटरसाईकल पल्टिँदा मोटरसाईकल चालक गौतम चौधरी र राजकुमार चौधरीको मृत्यु भएको हो ।
घाईते श्रीराम यादवको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । मृतक र घाईते सबै नवलरासी रामनगर गाविस—९ फरौली गाउँका रहेको प्रहरीले जनाएको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar