Headlines News :
Home » , , » यी ठाऊँ छाडेर अन्त नजानुस् घुम्न...(फोटोसहित)

यी ठाऊँ छाडेर अन्त नजानुस् घुम्न...(फोटोसहित)

###
आजकल मानिसलाई एकछिन पनि फुर्सद हुँदैन । हरेक समय काम-काम भन्दै मानिसहरू यता उता दौडिरहेका हुन्छन् । यही कारण मानिसहरू अहिले प्रकृतिभन्दा धेरै टाढा पुगिसकेका छन् । मानिसले प्रकृतिको मजा लिने फुर्सद पनि पाउन छाडिसकेका छन् र केही गरी फुर्सद भयो भने पनि उनीहरू कुन ठाऊँ जाने भन्ने खोज्दैमा दिन जान्छ र भएको फुर्सद पनि सकिन्छ । यसकारण यस्ता ठाऊँहरूको बारेमा फुर्सद हुँदा अनलाईनबाटै जानकारी लिनु फाइदाजनक हन्छ ।

फुर्सद हुँदा घुम्नका लागी जान सकिने केहि मनोरम ठाऊँहरूबारे जानकारी लिनु फाइदाजनक नै हुन्छ । जसले गर्दा हरेक मानिसलाई घुम्न जाने ठाऊँबारे फुर्सद हुँदाको समयमा सोचेर समय फ्याँक्न नपरोस् । हेरौ केही त्यस्ता मनोरम ठाऊँहरू जहाँ घुम्न जानु निकै रमाईलो हुनेछः
##
Share this article :

1 comment:

  1. tapaile yo thau ta dekaunu vo tara yo kaha ko thauho khaulaunu vayana/

    ReplyDelete

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar