### |
चीनमा विश्वकै सबैभन्दा अग्लो टावर बन्ने भएको छ । चीनको हुवान शहरमा विश्वकै सबैभन्दा अग्लो ३ हजार फिट अर्थत ९ सय मिटर अग्लो टावर बनाउने काम शुरु भएको हो ।
७० हजार वर्ष किलो मिटरमा बनाउन लागिएको फिनिक्स टावर नामको उक्त टावर निर्माणका लागि बेलायतको आर्किटेक्ट कम्पनीले सघाइ रहेको छ । निर्माताहरुले ३ वर्षमा टावर निर्माण सम्पन्न भैसक्ने अपेक्षा गरेका छन् । हाल विश्वकै सबैभन्दा अग्लो टावर दुवइको खाफिला टावर हो । जुन ८ सय ३० मिटर अग्लो छ । फिनिक्स टावरको तल्लो भाग फ्रन्सको पेरिसमा रहेको इफेल टावर जस्तै देखिन्छ ।
टावरलाई विश्वकै अग्लो ब्यापारिक भवन बनाउने निर्माताको योजना छ । यसको वरपर सोलार पावर र हवाइ इन्धन उत्पादन गर्ने विण्ड टर्वाइन राखेर वातावरणमैत्री बनाउने उनीहरुले बताएका छन् ।
चीनले सबैभन्दा अग्लो टावर बनाउने तयारी गरे पनि साउदी अरेवियाले पनि जेद्दाहमा किङडम टावर बनाउने तयारी गरेको छ । २०२० मा बनाइसकिने लक्ष्य राखिएको उक्त टावरको उचाइ पनि फिनिक्स जत्रो नै हुने छ ।

## |
0 comments:
...