### |
विषेश सुचनाको आधारमा छिन्चु गाविसको वडा नं ८ बाट प्रक्राउ गरिएको भन्दै प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय खुलाएको छैन । अनुसन्धानमा असर पुग्ने भएकाले पक्राउ परेका व्यक्तिको बारेमा परिचय गोप्य राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सुर्खेतका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेन्द्र हमालका अनुसार मूर्ति चोरीको हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको छ । डोल्पा र अन्य केही जिल्लाबाट समेत बुद्धको मूर्ति चोरी भएको र हराएको भन्ने सूचना आएकाले पनि आफूहरुले पक्राउ गरेर हिरासतमा राखेको हमालले जानकारी दिए ।
पहेलो रङको सो मूर्तिको उचाई १० इन्च ७ सेमी र तौल ३ किलो ९ ग्राम रहेको छ । बुद्धको मूर्ति चोरीको भएको र अन्य व्यक्तिहरु पनि चोरीमा संलग्न रहेको हुन सक्ने भन्दै प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
## |
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:
(adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874