|
###
|
काठमाडौं, भाद्र २७ । कांग्रेस नेता खुमबहादुर खड्काले नेपाललाई धार्मिक सहिष्णुतासहितको हिन्दूराज्य कायम गर्नुपर्ने बताएका छन् । रिपोर्टस् क्लबले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले हिन्दूराज्य घोषणामा सहमति नहुने भए धर्म निरपेक्षता र हिन्दू ाज्य सम्बन्धमा जनमत संग्रह गर्नुपर्नेमा जोड दिए ।नेपाली कांग्रेसले गरेको धर्म निरपेक्ष राज्य घोषणाको निर्णय गलत भएकाले सच्चाउनु पर्ने भन्दै उनले नेपाललाई हिन्दूराज्य घोषणा गराउन आफूले भने देशब्यापी अभियान नै सुरु गरेको बताए ।
|
##
|

0 comments:
...