|
###
|
झापा, भदौ २७ - इलामको साक्फारा गाविसमा रहेको एउटा स्कूलका हेडमास्टरले झुण्डिएर आत्महत्या गरेका छन् ।सरस्वति प्राथमिक स्कूलका हेडमास्टर दलबहादुर परियारले स्कूलमै आत्महत्या गरेका प्रहरीले जनाएको छ ।
बिहान स्कूलमै झुण्डिएको अवस्थामा शव भेटिएपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए । रक्सी धेरै पिउने बानी लागेका उनले आत्महत्या गर्नु
को कारण खुल्न नसकेको स्थानीयबासिन्दाले बताएका छन् ।
|
##
|

0 comments:
...