###
![]() |
काठमाडौं, भाद्र २९ । इराक र सिरीयामा सक्रिय ईस्लामिक विद्रोही समूह आइएसले आफ्नो कब्जामा रहेका बेलायती नागरिक डेविड हाइन्सको शिर छेद्न गरेर हत्या गरिएको भिडियो सार्वजनिक भएको छ ।
हत्यालाई दानवीय कार्यको संज्ञा दिँदै बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले भत्र्सना गरेका छन् । क्यामरुनले हत्यारालाई न्यायको कठघरामा ल्याइ छाड्ने अठोट गरेका छन् ।
मानवीय सहायताका लागि गत वर्ष सिरिया पुगेका बेला हाइन्स हाइन्स अपहरणमा परेका थिए । सार्वजनिक भिडियोको विषयमा छानविन भइरहेको बेलायती सरकारले जनाएको छ ।
हाइन्सपछिल्लो तीन हप्ताको अवधिमा आइएस लडाकुबाट मारिने पश्चिमी मुलुकका तेस्रो व्यक्ति हुन् । यसअघि, अमेरिकी हवाई आक्रमणको बिरोध गर्दै आइएस लडाकुले दुई अमेरिकी पत्रकारहरुको हत्या गरेको थियो ।
अमेरिका र अमेरिकाको समर्थकलाई सम्बोधन गर्दै हत्याराले अमेरिकी हवाइ आक्रमण बन्द नभए आप्mनो नियन्त्रणमा रहेका अर्का बेलायतीको पनि हत्या गर्ने धम्की दिँदै भिडियोमा ती व्यक्तिलाई देखाइएको छ ।

##
![]() |
0 comments:
...