Headlines News :
Home » » आङकाजी र असोक राइलाई जेल हाल्नु पर्छ

आङकाजी र असोक राइलाई जेल हाल्नु पर्छ

###
अफ्रिकी राष्ट्र बुर्किना फासो (Brukina Faso) को झण्डालाई आफ्नो पार्टी (सामाजबादी) को झण्डा बनाउने अनि आफुलाई नै खुब पहिचानवादी घोषणा गरीकन नेपालको राष्ट्रिय झण्डा उपर तथानाम वाक्य उच्चरण गर्ने एमालेको क्यारीमबोर्ड अशोक राईको गोटीहरुलाई नाकमा झाँगाको कालो दलिदिनु पर्दछ । यसरी झाँगाको कालो तिनको नाक नेर क्रमश दलियो भने तीनको पहिचान युग-युग सम्म बाँचिरहन्छ । चौबाटोमा उभिएको मनुवा जसको नाकको टुप्पोमा कालो थोप्लो देखियो भने सम्झ कि ऊ आफ्नो पहिचान हराइजाला भनीकन एक बारको जुनीमा नाक नेर कालो दल्न राजी खुसी भयो ।




सयौ अनपढ मनुवाको भीडमा एउटा महान किराँत वंशावलीको भुइ फुटुवा विद्वान नाकमा जाँडको लेदो दलेर फुत्त निस्कियो । आन्दरा मुनी देखि नै जोडसंग ऊ करायो- 'पहिचान दे ! पहिचान दे' ! नेपाली भाषामा बोलु भने खस भाषा भनीकन मुठी उठाउला की झै लागेर मैले महाभारतको वाणी ओकलिदिए-'पहिचान तो तुँ मेरा छोटा भाइ हे, धीरे धीरे आगे बढो जल्दी से हमारा पास आओ' । उसले झोलाबाट समाजवादीको झण्डा झिकेर म्वाइ खायो । झण्डा सुम्सुमायो । येसु को नाम उच्चारण गर्यो । वाक्यमा बदलियो-नेपाल हाम्रो सैतान हो ।

यी यस्ता कुवाका भ्यागुता खुल्ला राजनैतिक प्रतिस्पर्धालाई आत्मसाथ गर्न नसक्ने बौद्धिक अपाङ्गहरुद्वारा नै जातीय पार्टी खोलेर नेता बन्ने असफल कोशिश मात्र गरेका हुन । एउटा किराँती खलक जस्ले बेलायती महारानीको साम्राज्य जोगाउन हेल्मन परान्तमा छाती थापेर बसेको उसैको फुर्ती ? म फेरि पनि भन्छु -पहिचान हराएको खण्डमा नाकमा कालो दलेर हिडे मान्छेले घरी घरी चिन्छन । फेरि-फेरि पहिचान हरायो भनेर उफ्रि पाफ्रि गर्नै पर्दैन ।

नेपाली राष्ट्रिय झण्डाको बदनाम गर्ने कु ब्याख्याकार रु , कथीत इतिहासको कुरा सुनेका कालीदासहरु नेपालको अन्तरीम संविधानलाई कुल्चँदै नेपाली राष्ट्रिय जनावर गाईलाई स्कुलको चौरमा, सामुदायिक बाटो छेउमा काटेर मासु खाने हरु, सामाजिक मेलमिलाप तथा भाइचाराको विखण्डनकारीहरु यी नेपाल धर्तीका आयतित बोझ हुन । चिया दोकानको टेबुलमा हराइ जाने राजनैतिक संवाद हुन ।

देश भित्र अर्को देश निर्माण गर्न खोज्ने नव भीन्डरवालहरु, नेपाललाई मित्र राष्ट्र भनीकन संबोधन गर्ने राष्टघातीहरु अनि यी हँसले ठाउँ छाडेका सोझा समुदायको सातो काडेर हिंडेका तिब्बतियन खेमाका लावारीस भेडीगोठेहरुलाई पनि समातेर सीके राउतलाई जस्तै कारवाही गर्नु पर्दछ । आफ्नो घर मधेस बताउने पृथकतावादी मनुवा सीके राउत हालसालै पक्राउ परेका छन । सबैलाई संमरण के रहोस भने सीके राउत कम खतरनाक पृथकतावादी मनुवा हुन । फेरी पनि भन्छु उनी सबैभन्दा खतरनाक पृथकतावादी होइनन् । भुइफुट्टा कलेबरका राउत खुद देश फुटाउने अभियानमा छदै थीए तर उनको यो मुतको न्यानो चितवन रामपुरको भात दोकानमा गएर अन्तमा सकिन्थ्यो ।


दिल निसानी मगरः लेखक



यहाँ सबै भन्दा खतरनाक पृथकतावादी मनुवा आङकाजी शेर्पा र अशोक राई अनि तीनका दुई चार हुल बँदेल, हरिण, मृग, जरायो आदिलाई तत्कालै समातेर हनुमान ढोका मात्र होइन गोल घर भित्रै राख्नु पर्ने टड्कारो आवश्यकता छ । बचे खुसेकालाई चिडीयाखानाको आगन्तुक पाहुना बनाउनु पर्दछ । त्यी भनेका जात वा धर्मको नाममा अराजक गतिविधी गर्ने जो कोही पनि हुन सक्छन् । म पनि हुन सक्छु । मुहार पुस्तिकामा अवलोकन गर्दा केवल निमुखा जस्तै देखिने राउतलाई पक्राउ गर्ने तर चलन चल्तीका देश भडुँवा डनहरुलाई अझै डलरको झोला बोकेर दिन दहाडै देश दौडाहा गर्न छुट दिनु किमार्थ सही होइन ।
लिम्बु , मगर, नेवार वा गुरुङ हरुको जनसङ्ख्याको आधारमा उक्त संघ अन्तरगतका सबै जिल्लामा लिम्बु भाषाको पठन पाठन हुन जरुरी छ । त्यहाँका सबै स्कुलमा लिम्बु भाषालाई अनिवार्य विषय बनाउन सकिन्छ । सरकारी कार्यलयमा लिम्बु भेष भुषा अनिवार्य गर्न सकिन्छ । अदालत वा अन्य महत्वपुर्ण निकायमा दोभासे राख्न सकिन्छ । सेवाग्राहीले नेपाली भाषा बोल्न नचाहेको खण्डमा दोभासेको प्रयोग गर्न सकिनेछ ।
यस्तो कामको थालनी देशभरी नै जातीय बाहुल्यताको आधारमा गर्न सकिन्छ । मगर, गुरुङ, दलित, नेवार, बाहुन सबैको निम्ती सामानुपातिक विकास अबधारणा अगाडी बढाउनु पर्दछ तर जातीय नामाकरण सहितको अब्यवस्थीत हुन सक्ने राज्य निर्माण गर्नु आत्मघाती हुनेछ । यो हुनै सक्दैन । यदि त्यसो गरीयो भने नेपाल ठुलो द्वन्दमा फस्ने संभावना रहनेछ । अहिले नेपालमा भइरहेको पहिचानको आन्दोलन जातीय नामाकरणको संघीयता बाहेक अन्य कुरा उति सारो नाजायज छैनन् ।
महत्त्वपूर्ण कुरा वर्तमान नेपाली जातीय आन्दोलनमा सक्कली नेपाली जनजातिको संलग्नता कम र विदेशी उक्साहट र भोटे प्रवृत्ती बढी देखिन्छ । उनीहरू धार्मिक सोचबाट पनि नराम्रोसंग गाईडेट छन । तिनलाई नेपालमा हिन्दु धर्मको प्रतिशत संख्या कम होस र नेपाल भरी पर्कृश्चीयन धर्मको बिगबिगी होस भन्ने चाहन्छन् ।
कतिपय अविवेकशील युवाहरुद्वारा समेत मन्दिर तोडफोड गर्नु , कृश्चियन धर्म प्रचारमा लागेका कोरियन केटीहरुलाई समातिनु केवल संयोग मात्र मान्न सकिदैन । हामी कोरिया काम गर्न जान्छौ तर बदलामा कोरियन नेपालमा धर्म प्रचार गर्न आउँछन । डलरेहरु जुलुस निकाल्छन । अमुख नेतृत्वको उछित्तो काट्छन जब की गणतान्त्रिक नेपाल मात्र यस्तो कुनै अमुख संस्था छैन जो जरा नै गाडेको होस । अस्थायी पदको लागि अब हैकम हुदैन ।
जातिय संघर्षपछि धार्मिक संघर्ष त अति खतरनाक छ नै । एउटी अबला नारी अन्जु पन्तको खुबै उछित्तो काडियो । घरको तलाबाट खसेर पनि आत्महत्या गर्न नसकी खुट्टा भाँचेर प्लास्टर गरेकी मुर्ख गायीका अन्जु पन्तलाई उनको कृश्चीयन पास्टरलाई देखेपछि रोग नीको हुन्छ भने हामी उत्तेजीत बन्नु हुदैन । (नेपाली हेडलाइनबाट साभार गरियको )

##
Share this article :

1 comment:

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar