Headlines News :
Home » » मूर्तिबाटै निस्कन्छ बोली

मूर्तिबाटै निस्कन्छ बोली

###
पोखरामा थपियो नयाँ गन्तव्य
कास्की,भदौ ३१ – कुनै विषयबस्तुबारे जानकारी दिन सम्बन्धित विषयको जानकार व्यक्ति आवश्यक पर्छ । रेडियो,टिभी,मनिटरमार्फत सुन्नु र हेर्नुपर्छ । पोखरामा राखिएको बुद्ध संग्राहालय भने यहाँका राखिएका बस्तु नै बोलेको भान हुने गरी आगन्तुकलाई जानकारी दिइन्छ । त्यहाँ राखिएका मुर्तिबाट आएका स्वरले बेलिवस्तार सुन्न सकिन्छ । जुन झट्ट हेर्दा र सुन्दा प्रत्यक्ष जस्तै लाग्छ । पर्यटकीय नगरी पोखराको छोरेपाटनमा अत्याधुनिक रोबर्ट प्रविधी प्रयोग गरी दृश्य र बोलीसहितको संग्रहालय निर्माण गरिएको हो । बुद्ध जन्मेदेखि ज्ञान प्राप्त गर्दासम्मको अडियो र भिडियो सुन्न र हेर्न सकिन्छ । आठ कक्षमा विभाजित सबैमा बुद्धको जीवनसँग सम्ब
न्धित पलहरु समेटिएका छन्,आजको कान्तिपुर दैनिकमा खबर छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar