|
###
|
- निम बहुउपयोगी वृक्ष हो। यसको छायाँमा बस्दा वा नजिक रहँदा मात्र पनि धेरे रोग ठीक हुन्छ।

- निमको पात दहीसँग पिसेर दादमा लगाउँदा फाइदा मिल्छ।
- निमको सेवन रक्त शुद्धि, छालाका समस्या आदिमा उपयोगी हुन्छ।
- निमको सुकेको पात अन्न वा भकारीमा राख्दा कीरा लाग्दैन।
- निमको तेलले निधारमा मालिस गर्दा टाउको दुखाइ ठीक हुन्छ।
- निमको ९-१० वटा कलिलो पात घिउमा भुटेर खाँदा अरुचि कम हुन्छ।
- निम, तुलसी, गुर्जी, ल्वाङ र सिधे नुन पानीमा पकाएर खाँदा ज्वरोबाट राहत पाइन्छ।
- निमको पात हालेर पकाइएको पानीले स्नान गरेर छालाका रोगीले लाभ प्राप्त गर्न सक्छन्।
- निमको सुकेको पातको धुप जलाउँदा लामखुट्टे तथा अन्य जीव टाढा भाग्छन् भने निद्रा पनि राम्रो लाग्छ।
मेकअप टिप्स
- लिपिस्टिकलाई थप आकर्षक देखाउन फाउन्डेसनको रंग हल्का हुनुपर्छ।
- धेरै उत्तेजक देखिने कलर भए त्यसमा अन्य रंग मिश्रण गर्न सकिन्छ।
- कुनै पार्टी वा गेट टुगेदरमा सहभागी हुने भए रेड लिपिस्टिक उपयुक्त छनौट हुनसक्छ। यस किसिमको लिपिस्टिक आफ्नो कार्यक्षेत्रमा भने लगाउनु हुँदैन।
- रेड लिपिस्टिक अलि ठूलो ओठमा सुहाउँछ, यदि ओठ पातलो छ भने रातो रंगको लिपिस्टिक नलगाउनु नै बेस हुन्छ।
हेयर केयर

- एक गिलास पानीमा तेजपत्ता राखेर २० मिनेट जति उमाल्ने। त्यसलाई छानेर २ थोपा कागतीको रस मिश्रण गरी केशको दैनिक मसाज गर्नाले चाँया हटेर जान्छ।
- एक मग पानीमा कागती, जुस र गुलाब जल मिसाएर लगाउँदा पनि चाँया हट्छ।
- २ टेबुल चम्चा दहीमा आधा कागतीको रस मिसाएर त्यसमा २ चिया चम्चा कालो मंुग पिसेर बनाइएको पेस्टर केसमा लगाउँदा चाँया हट्छ।
किड केयर
- सामान्यत: १३ महिनापछि शिशुको दाँत पलाउन थाल्छ। यदि उक्त अवधिमा पनि दाँत पलाएन भने चिकित्सकको परामर्श लिनुपर्छ।
- वंशानुगत कारणले पनि कतिपय शिशुको दाँत स्वभाविक उमेरमा पलाउँदैन।
- पोषणको मात्रा पुगेन भने शिशुको दाँत पलाउन समय लाग्छ। त्यसैले ६ महिनासम्म शिशुलाई आमाको दूध ख्वाउनुपर्छ।
- भिटामिन डी र क्याल्सियमको कमीले पनि यस्तो समस्या देखापर्छ।
फेसन टिप्स
- सेक्सी लुक्सका लागि ड्रेसअपसँग कम्बिनेसन मिलाएर हाई हिल जुत्ता लगाउन सकिन्छ।
- यद्यपि हाई हिल धेरै अग्लो हुनुहुँदैन, जसले हिँड्दा समस्या निम्त्याउँछ।
- बाहिरी पहिरन राम्रो छ भने भित्री वस्त्र पनि त्यसैसँग मेल खाने हुनुपर्छ। राम्रो आउटफिट्सका साथ इनरवेयर पनि विशेष हुनु जरुरी छ।
- राम्रो फिटिङ इनरवेयरले पहिरनलाई पनि फिट लुक्स दिन सघाउ पुर्याउँछ।
सेक्स फ्याक्ट
- नयाँ यौनसाथीसँग पहिलो पटक कसरी यौनसम्बन्ध बनाउने भन्ने कुरामा धेरैलाई द्विविधा हुन सक्छ। यस्तो सम्बन्धका लागि सही समय, स्थान र अवस्था हुनु आवश्यक छ।
- वातावरण सहज बनाउन हल्का मनोरञ्जन गर्न सकिन्छ।
- रोमान्टिक कुराकानी एवं ख्याल-ठट्टा गर्नुपर्छ भने यौनसाथीलाई आफूप्रति विश्वस्त तुल्याउन सक्नुपर्छ।
- प्रेमपूर्वक अँगाल्ने, चुम्बन गर्नेजस्ता क्रियाकलापले एक-अर्कालाई नजिक वनाउँछ।
- यौनसम्बन्धपछि प्रेममय कुराकानी गर्नुपर्छ।
तनाव व्यवस्थापन
- तनावबाट मुक्त हुन आहारको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसैले सात्विक एवं शुद्ध आहार गर्नुपर्छ।
- बिहान खाली पेटमा पानी वा जुस खानाले स्वास्थ्य राम्रो हुन्छ। फलत: तनाव स्वत कम हुन्छ।
- आहार, विहार र विचार सुद्ध भए तनाव हट्छ।
- श्वासप्रश्वासमा ध्यान केन्दि्रत गरेर पनि तनाव हटाउन सकिन्छ। यसका लागि प्रणायाम गर्नु बेस।
- मनोरञ्जन, योग तथा घुमफिरले पनि तनाव कम हुन्छ।
हेल्थ केयर
- शरीरलाई स्वस्थ्य एवं चुस्त राख्न आफ्नो दैनिकीलाई नियमित बनाउनुपर्छ।
- खाने, बस्ने, काम गर्ने, खेल्ने र सुत्ने तालिका नियमित हुनु आवश्यक छ।
- एउटै स्थानमा लामो समय बसेर काम गरिरहनु हुँदैन।
- राति चाँडै सुत्ने र बिहान घाम झुल्कनुभन्दा अघि उठ्ने बानी राम्रो हो।
- बिहानको खाना धेरै र त्यसपछि क्रमश: खानाको मात्रा कम गर्दै लानुपर्छ। साँझ ७ बजेभन्दा अघि रातिको खाना खाइसक्नु उपयुक्त हुन्छ।

- निमको पात दहीसँग पिसेर दादमा लगाउँदा फाइदा मिल्छ।
- निमको सेवन रक्त शुद्धि, छालाका समस्या आदिमा उपयोगी हुन्छ।
- निमको सुकेको पात अन्न वा भकारीमा राख्दा कीरा लाग्दैन।
- निमको तेलले निधारमा मालिस गर्दा टाउको दुखाइ ठीक हुन्छ।
- निमको ९-१० वटा कलिलो पात घिउमा भुटेर खाँदा अरुचि कम हुन्छ।
- निम, तुलसी, गुर्जी, ल्वाङ र सिधे नुन पानीमा पकाएर खाँदा ज्वरोबाट राहत पाइन्छ।
- निमको पात हालेर पकाइएको पानीले स्नान गरेर छालाका रोगीले लाभ प्राप्त गर्न सक्छन्।
- निमको सुकेको पातको धुप जलाउँदा लामखुट्टे तथा अन्य जीव टाढा भाग्छन् भने निद्रा पनि राम्रो लाग्छ।
मेकअप टिप्स
- लिपिस्टिकलाई थप आकर्षक देखाउन फाउन्डेसनको रंग हल्का हुनुपर्छ।- धेरै उत्तेजक देखिने कलर भए त्यसमा अन्य रंग मिश्रण गर्न सकिन्छ।
- कुनै पार्टी वा गेट टुगेदरमा सहभागी हुने भए रेड लिपिस्टिक उपयुक्त छनौट हुनसक्छ। यस किसिमको लिपिस्टिक आफ्नो कार्यक्षेत्रमा भने लगाउनु हुँदैन।
- रेड लिपिस्टिक अलि ठूलो ओठमा सुहाउँछ, यदि ओठ पातलो छ भने रातो रंगको लिपिस्टिक नलगाउनु नै बेस हुन्छ।
हेयर केयर

- एक गिलास पानीमा तेजपत्ता राखेर २० मिनेट जति उमाल्ने। त्यसलाई छानेर २ थोपा कागतीको रस मिश्रण गरी केशको दैनिक मसाज गर्नाले चाँया हटेर जान्छ।
- एक मग पानीमा कागती, जुस र गुलाब जल मिसाएर लगाउँदा पनि चाँया हट्छ।
- २ टेबुल चम्चा दहीमा आधा कागतीको रस मिसाएर त्यसमा २ चिया चम्चा कालो मंुग पिसेर बनाइएको पेस्टर केसमा लगाउँदा चाँया हट्छ।
किड केयर
- सामान्यत: १३ महिनापछि शिशुको दाँत पलाउन थाल्छ। यदि उक्त अवधिमा पनि दाँत पलाएन भने चिकित्सकको परामर्श लिनुपर्छ।- वंशानुगत कारणले पनि कतिपय शिशुको दाँत स्वभाविक उमेरमा पलाउँदैन।
- पोषणको मात्रा पुगेन भने शिशुको दाँत पलाउन समय लाग्छ। त्यसैले ६ महिनासम्म शिशुलाई आमाको दूध ख्वाउनुपर्छ।
- भिटामिन डी र क्याल्सियमको कमीले पनि यस्तो समस्या देखापर्छ।
फेसन टिप्स
- सेक्सी लुक्सका लागि ड्रेसअपसँग कम्बिनेसन मिलाएर हाई हिल जुत्ता लगाउन सकिन्छ।- यद्यपि हाई हिल धेरै अग्लो हुनुहुँदैन, जसले हिँड्दा समस्या निम्त्याउँछ।
- बाहिरी पहिरन राम्रो छ भने भित्री वस्त्र पनि त्यसैसँग मेल खाने हुनुपर्छ। राम्रो आउटफिट्सका साथ इनरवेयर पनि विशेष हुनु जरुरी छ।
- राम्रो फिटिङ इनरवेयरले पहिरनलाई पनि फिट लुक्स दिन सघाउ पुर्याउँछ।
सेक्स फ्याक्ट
- नयाँ यौनसाथीसँग पहिलो पटक कसरी यौनसम्बन्ध बनाउने भन्ने कुरामा धेरैलाई द्विविधा हुन सक्छ। यस्तो सम्बन्धका लागि सही समय, स्थान र अवस्था हुनु आवश्यक छ।- वातावरण सहज बनाउन हल्का मनोरञ्जन गर्न सकिन्छ।
- रोमान्टिक कुराकानी एवं ख्याल-ठट्टा गर्नुपर्छ भने यौनसाथीलाई आफूप्रति विश्वस्त तुल्याउन सक्नुपर्छ।
- प्रेमपूर्वक अँगाल्ने, चुम्बन गर्नेजस्ता क्रियाकलापले एक-अर्कालाई नजिक वनाउँछ।
- यौनसम्बन्धपछि प्रेममय कुराकानी गर्नुपर्छ।
तनाव व्यवस्थापन
- तनावबाट मुक्त हुन आहारको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसैले सात्विक एवं शुद्ध आहार गर्नुपर्छ।- बिहान खाली पेटमा पानी वा जुस खानाले स्वास्थ्य राम्रो हुन्छ। फलत: तनाव स्वत कम हुन्छ।
- आहार, विहार र विचार सुद्ध भए तनाव हट्छ।
- श्वासप्रश्वासमा ध्यान केन्दि्रत गरेर पनि तनाव हटाउन सकिन्छ। यसका लागि प्रणायाम गर्नु बेस।
- मनोरञ्जन, योग तथा घुमफिरले पनि तनाव कम हुन्छ।
हेल्थ केयर
- शरीरलाई स्वस्थ्य एवं चुस्त राख्न आफ्नो दैनिकीलाई नियमित बनाउनुपर्छ।- खाने, बस्ने, काम गर्ने, खेल्ने र सुत्ने तालिका नियमित हुनु आवश्यक छ।
- एउटै स्थानमा लामो समय बसेर काम गरिरहनु हुँदैन।
- राति चाँडै सुत्ने र बिहान घाम झुल्कनुभन्दा अघि उठ्ने बानी राम्रो हो।
- बिहानको खाना धेरै र त्यसपछि क्रमश: खानाको मात्रा कम गर्दै लानुपर्छ। साँझ ७ बजेभन्दा अघि रातिको खाना खाइसक्नु उपयुक्त हुन्छ।
|
##
|

0 comments:
...