###
![]() |

ताराताल गाविस वडा नम्बर ५ का २० वर्षीय विजय भन्ने सुनिल सुनार, १८ वर्षीय यमबहादुर परियार र १८ वर्षकै बलराम कोइरालालाई सार्वजनिक गरिएको हो ।
पीडित युवतीले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो । अभियुक्तहरुले युवतीलाई सामूहिक बलात्कार गरेको बयान दिएको दाबी प्रहरीले गरेको छ ।
##
![]() |
0 comments:
...