### |
काठमाडौं, कार्तिक १९ । नेपाललाई सनातन धर्मसापेक्ष हिन्दूअधिराज्य कायम गराउन दबाब सिर्जना गर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
‘जय शिव शम्भो सेवा समाज’, ‘योगी नरहरि नाथ ट्रष्ट आध्यात्मिक परिषद’ र ‘हनुमान आराधना मण्डल नेपाल’ले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले नेपाललाई हिन्दूअधिराज्य कायम गराउन देशव्यापी रुपमा जनदबाब सिर्जना गर्ने बताए ।
कार्यक्रममा पूर्वमन्त्रीहरु बालाराम घर्तीमगर, दीपक बास्कोटा, पूर्वप्रधानसेनापति रुकमांगत कटुवाल, पूर्वसभामुख तारानाथ रानाभाटलगायतले सभासदहरुले हिन्दूराज्य कायम गराउन आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताएका थिए ।

## |
sabailai मान्य धर्म निर्पेक्ष्य राज्य घोसना गर्दा के हुन्छ कमल थापालाई त्यस्तै पांग्रे कुरा गर्ने हो भने बुद्दिस्ट ले बुद्दिस्ट राष्ट्र घोसना माग्लान मुसलमानले मुस्लिम राष्ट्र घोसना गर भन्लान क्रिस्चियन ले क्रिस्चैन राष्ट्र भन्लान के यसको जबाफ यी राष्ट्र घाटी नेताहरु संग छ के बुद्दि हो कमल थापाको यदि यो कमेन्ट मन पर्यो भने लाइक गरिदिनु होला
ReplyDelete