###
![]() |

उनले आ
फ्नै काकी गितादेवीलाई असोज २९ गते बेलुकी उखुबारीमा लगी गरी घाँटी रेटी हत्या गरेको प्रहरीको भनाई रहेको छ । हत्या पछि राम उदगार सोही दिन विदेश जाने भन्दै काठमाडौ भागेका थिए । गोप्य सुचनाको अधारमा प्रहरीलाई निजलाई काठमाडौंबाट घर फर्कने क्रममा कार्तिक ७ गते पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरी खतिबडाले जानकारी दिए । पक्राउ परेका राम उदगार अनुसन्धानको क्रममा आफु गीतादेबीलाई गरेको स्वीकारेको प्रहरीले जना एको छ ।
अरुण विदेशमा रहेको समय काकी गितादेवी र भतिज राम उद्गार बीच अनैतिक सम्बन्ध रहेकोले अरुण बिदेशबाट घर आएपछि आफुहरुको अनैतिक सम्बन्ध कायम रहेको सम्बन्धमा थाहा हुने डरले राम उदगार गीताको फकाई उखुवारीमा लगी शारीरिक सम्पर्क गरी त्यसपश्चात घाँटी रेटी हत्या गरेको प्रहरीको भनाई रहेको छ । पक्राउ परेका राम उदगारमाथि मुलुकी ऐन ज्यान सम्बन्धी महलको कत्र्तब्यपछि हत्या गरेको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान तथा कार्वाही अगाडी बढाईएको निरिक्षक खतिबडाले जानकारी दिए ।
##
![]() |
0 comments:
...