### |
काठमाडौं, कार्तिक १४ । नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग गर्दै रत्नपार्कको शान्तिबाटिकामा धर्नामा बसेकाहरुलाई त्यहाँबाट हटाइएको विषयका कारण शुक्रबार संसद बैठकमा हंगामा भएको छ ।
धर्नाकारीहरुलाई हटाइएको सम्बन्धमा गृहमन्त्री बामदेव गौतमको भाषाप्रति आपत्ति जनाउँदै राप्रपा नेपालका सभासदहरुले संसदमा नाराबाजी मात्रै गरेनन् संसद बैठक नै अगाडि बढ्नै दिएनन् ।
अपरान्ह पुनः बैठक सुरु गर्न लाग्दा सत्तारुढ दल र राप्रपा नेपालका सभासदहरुबीच भनाभन समेत भएको थियो । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

## |
0 comments:
...