Headlines News :
Home » , » अमेरिकामा भेटिए इवोलाका विरामी

अमेरिकामा भेटिए इवोलाका विरामी

###
काठमाडौं, आश्विन २६ । पश्चिम अफ्रिकामा महामारीको रुपमा फैलिएको इबोला भाइरसबाट संक्रमित विरामी अमेरिकामा पनि भेटिएका छन् । लाइबेरियाबाट गएका इबोला संक्रमति थोमस डंकनको उपचारमा सहभागी स्वास्थ्यकर्मीमा पनि इबोला पोजिटिभ देखिएको बीबीसीले जनाएको छ ।
टेक्सस्का ती स्वास्थ्यकर्मीको परिचय भने खुलाइएको छैन । डंकन डालास आएको दश दिनपछि इबोला जांच गराउदा पोजिटिभ पाइएको थियो ।
उच्च ज्वरो आउन थालेपछि टेक्सस हेल्थ प्रेस्बाइटेरियन अस्पतालतमा उपचार गराउन पुगेका उनको गत बुधबार मृत्यु भएको थियो । गिनीबाट फैलिएको इबोलाका कारण हालसम्म ४ हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar