Headlines News :
Home » » परपुरुषसँग यौन सम्वन्ध राख्दा, श्रीमतिको घाँटी रेटियो

परपुरुषसँग यौन सम्वन्ध राख्दा, श्रीमतिको घाँटी रेटियो

###
१५ कात्तिक, कपिलबस्तु ।
जिल्लाको दक्षिणी क्षेत्रको मुस्लीम बाहुल्य गौरी गाविस ३ भडिहारमा अमिमा खातुनले सामान्य झगडामा भाइलाई जिल्न नसकेपछि आत्महत्या गरेकी छन् ।


घरमा दिदी भाइका बीच भएको सामान्य झगडामा १२ वर्षको भाइलाई जित्न नसकेपछि १७ वर्षीया अमिमाले विष खाएर आत्महत्या गरेको जानकारी प्रहरी उपरिक्षक विक्रम गुरुङले दिए ।

प्रहरीका अनुसार सल्फास नामको विष खाएकी अमिमालाई तत्कालै तौलिहवा अस्पतालमा ल्याइएको र अवस्था गम्भिर भएपछि भैरहवा पठाइएको थियो । उपचारका क्रममा उनको निधन भयो ।

यता, सुर्खेतमा पत्नीको हत्या गर्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ । धारीलो हतीयारले पत्नीको घाँटी रेटेर हत्या गर्ने वीरेन्द्रनगर १५ अलायचौरका जयबहादुर मल्ललाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ । परपुरुषसँग अवैध सम्बन्ध राखेको भन्दै मल्लले बिहीबार साँझ पत्नी चिन्ता मल्लको हत्या गरेको प्रहरीले जनाएको छ । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar