### |
प्रधानमन्त्री र ओली संविधान निर्माणमा प्रमुख बाधक’
सुनसरी, कार्तिक १९ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणमा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली प्रमुख बाधक बनेको आरोप लगाएका छन् । इटहरीमा बुधबार पार्टी कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेलाई तत्काल सिंहदरबार खाली गर्न र सहमतिको संविधान निर्माणका लागि बाटो खुला गर्न चेतावनी दिए ।
एमाओवादीसहित २२ दलले कांग्रेस एमालेलाई सिहंदरबारबाट हटाउन अब नपर्खने चेतावनी पनि दाहालले दिए ।
कांग्रेस र एमाले राजा ज्ञानेन्द्रकै पथमा हिँडेकाले अब उनीहरुको प्रतिकारको कार्यक्रम ल्याउने पनि उनको उद्घोष थियो ।
यसअघि बुधबारै झापाको विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा दाहालले गिरिजाप्रसाद कोइरालाको निधनपछि कांग्रेस–एमाले आफूलाई सिध्याउने खेलमा लागेको आरोप लगाए ।
पाँचथरमा मंगलबार २२ दलले आयोजना गरेको सभामा सहभागी हुन दाहाल मंगलबारै त्यसतर्पm गएका हुन् ।

## |
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:
(adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874