### |
अपडेटः
पाँचथर, कार्तिक १९ । इलाम र पांँचथरको सिमाना राँके बजारमा बुधबार आगलागीमा हुँदा ९ ओटा घर जलेर नष्ट भएका छन् । बिहान करिब ९ बजे कर्ण गुरुङको घरबाट सल्केको आगोले ९ ओटा घर जलेर नष्ट भएका छन् भने दुई घर भत्काइएको छ ।
विद्युत सर्ट भइ आगलागी हुँदा कर्ण गुरुङसहित नेत्र लामिछाने, राजेन्द्र गौतम, श्रीराम आचार्य, सुकबहादुर चेम्जोङ, वाङदेल तामाङ, रामदेव राई, प्रेम चेम्जोङ र विष्णु मुखियाका घर जलेर नष्ट भएका हुन् ।
झापा र इलामबाट गएका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा करिब ४ घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
आगो नियन्त्रणमा लिइएपछि मेची राजमार्गमा अलपत्र परेका दर्जनौ सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । आगलागीबाट राँके बजार क्षेत्रमा भने विद्युत सेवा अवरूद्ध भएको छ ।

## |
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:
(adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874