|
###
|
वुटबल, भाद्र २९ । पूर्व–पश्चिम राजर्माग अन्तरर्गत रुपन्देहीको सालझण्डीमा आज बिहान जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा प्युठान बिजुवार ६ का सूर्य बिक, प्युठान बांधीकोटका खिमबहादुर गिरी र उनका छोरा रोहण गिरी छन् ।
दुर्घटनामा परी बिककी श्रीमती रमा गम्भीर घाइते भएकी छिन् भने चालक कृष्ण सुनार सामान्य घाइते भएका छन् । मृतक बिक प्युठान पत्रकार महासंघका सस्थापक अध्यक्ष समेत हुन् ।
रमाको लुिम्बनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ भने चालक सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान सालझण्डी ७ स्थित सीतापुरमा सडक छेउको पिपलको रुखमा बा ९ च १८१२ नम्बरको जीप ठोक्किएपछि १० मिटर तल पोखरीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालकसहित पाँच जना रहेको जीप प्युठानबाट बुटवल गइरहेका थिए ।

##
|

0 comments:
...