Headlines News :
Home » , » छोरा नभएको झोंकमा आफ्नै लिङ्ग काटे दुई छोरीका बुवाले

छोरा नभएको झोंकमा आफ्नै लिङ्ग काटे दुई छोरीका बुवाले

###
दुई छोरीका बुवाले आफ्नो लिङ्ग यसकारण काटे किनभने उनलाई छोरो चाहिएको थियो । पुलिसका अनुसार छोरा चाहिएको भन्दै श्रीमतीसँगको बहसमा यी व्यक्तिले रिसको झोंकमा धारिलो चक्कुले आफ्नो लिङ्ग काटेका छन् । घटना गत बिहिबार भारतको एक गाउँमा भएको हो ।

आफन्तलाई उदृत गर्दै पुलिसका अनुसार यी व्यक्ति कतारमा काम गर्दछन् र एक महिनाको छुट्टीमा घर आएका थिए । उनका दुई छोरीहरु छन् र उनी धेरैजसो छोरा नभएकोमा श्रीमतीसँग झगडा गर्ने गर्दथे । गत बिहिबार पनि यस्तै बहसपछि उनले यो कदम उठाएका हुन् । घटनापछि गम्भीर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । (एजेन्सी) 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar