|
###
|
रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ ।यस हप्ताको ओझेलका खबरमा प्रस्तुत हुने बिषयहरु:
१. गुल्मी ठुलो लुम्पेकको सालैजो भाका
२. गुल्मीकै एकजना कर्मचारी होटेलको कोठामा एक महिलासंग पक्राउ
३. र जीवनको गोरेटोमा: आफ्नी आमाको मृत्यु पछि सौतेनी आमाको हेलत्व सहन बाध्य एक बालकको हृदयबिदारक कथा
|
##
|

0 comments:
...