Headlines News :
Home » , » मेलम्ची ल्याउन दिनरात खट्दै नेपाली, यसरी हुँदैछ मेलम्चीको सुरुङ निर्माण (भिडियोसहित)

मेलम्ची ल्याउन दिनरात खट्दै नेपाली, यसरी हुँदैछ मेलम्चीको सुरुङ निर्माण (भिडियोसहित)

###
मेलम्ची, आश्विन २ । बहुप्रतिक्षित मेलम्चीको खानेपानी २०७३ साल बैशाख १ गते काठमाडौंबासीको घर-घरमा पुर्‍याउने लक्ष्य पूरा गर्न आयोजना निर्माण तीव्र गतिमा भइरहेको छ । विदेशी कम्पनीदेखि नेपाली कम्पनीका कामदारहरु कम्मर कसेर २४सै घन्टा सुरुङ निर्माणमा जुटिरहेका छन् ।
चिनियाँ कम्पनीले ६ वर्षपछि सुरुङ निर्माणबाट हात झिकेपछि इटाली कम्पनी सिएमसी यो काममा जोडियो । कुल २७ किलोमिटरमध्ये ६ किलोमिटर मात्रै सुरुङ खनेर चिनियाँ कम्पनीले अनेक बहाना झिकेर कामबाट अलग्गियो । अनि, यो कामको जिम्मेवारी सम्हालेको इटाली कम्पनीले २१ किलोमिटर सुरुङ्ग खन्ने कार्य युद्धस्तरमा अगाढि बढाइरहेको छ ।
मेलम्ची परियोजनास्थल अम्बाथान पुगेर तयार पारिएको एक रिपोर्ट (भिडियो हेर्नुहोस्)


##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar