|
###
|
विधि र प्रक्रियाअनुसार पार्टी चल्नुपर्छ
नवलपरासी, भदौ २८– नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले पार्टी विधि र प्रक्रियाअनुसार चल्नुपर्ने बताएका छन् । प्रेस चौतारी नवलपराविधि र प्रक्रियाअनुसार पार्टी चल्नुपर्छसीले शनिबार गैँडाकोटमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले दुई मन्त्री हेरफेर भएकाप्रति असन्तुष्टी जनाउँदै पार्टी अध्यक्ष केपी ओलीले मनोमानी गर्न खोजेकामा त्यस्तो स्वीकार्य नहुने बताए ।
हिजोमात्रै एमालेले आफ्ना दुई मन्त्रीलाई अकास्मात फिर्ता बोलाएर विवादित पृष्ठभूमिका महेश बस्नेतसहितलाई मन्त्री बनाएको थियो । बहालवाला पर्यटनमन्त्री भीम आचार्य र उद्योगमन्त्री कर्णबहादुर थापालाई फिर्ता बोलाउँदै एमालेले त्यसको ठाउँमा उद्योगमा महेश बस्नेत र पर्यटनमा दिपकचन्द्र आमात्यलाई पठाएको थियो । -

##
|

0 comments:
...