|
###
|
कतारमा घर फिर्ति केन्द्रको एउटा भवनमा आगलागी हुदाँ मृत्यु भएका ५ जनामध्ये २ जना नेपाली परेका छन् । आजको कान्तिपुर दैनिक लेख्छ, त्यस केन्द्रमा गैरकानुनी हैसियत भएका विदेशी कामदार पक्राउ गरी स्वदेश पठाउनुअघि राखिन्छ ।नेपाली दूतावासका अनुसार जलेर ज्यान जानेमा सिन्गाढा ७ म्याग्दीका ३२ वर्षीय पूर्णबहादुर सार्की र धनुषाका २६ वर्षीय सिपान कपार छन् । मोवाइल चार्ज गर्ने क्रममा आगलागी भएको स्रोतले बतायो । उनीहरुलाई पक्राउ गरी जेलमा राखिएको थियो । सार्की ३ अप्रिल २०११ बाट कम्पनी छाडेर बाहिर काम गर्दै आएका थिए भने कपार गत अगष्ट २७
मा पक्राउ परेका थिए ।
|
##
|

0 comments:
...