Headlines News :
Home » » स्कूले बालकले जहाज बनाए

स्कूले बालकले जहाज बनाए

###
कपिलवस्तु : जनकल्याण मा.वि कक्षा १०मा अध्ययनरत शिवपुजन गुप्ता र अशोक पौडेलले सानो जहाज बनाएका छन्।

जनकल्याण एयरलाइन्स नाम दिइएको उक्त जहाजलाई राष्ट्रिय बाल दिवसको अवसरमा कपिलवस्तुमा आयोजित शैक्षिक बाल प्रतिभा प्रदर्शनीमा राखिएको छ। यो जहाज मेलाको आकर्षण बनेको छ। जहाज हेर्ने र बुझ्ने बालबालिकाको मेलामा भीड लागेको छ।

प्रदर्शनी मेला सोमबारसम्म चल्नेछ। जहाजका निर्माता शिव र अशोकले भविश्यमा आकास चुम्ने जहाज बनाउने लक्ष्य लिएको बताए।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar