Headlines News :
Home » » महिलाले जन्माइन बाख्राको पाठो

महिलाले जन्माइन बाख्राको पाठो

###
हाम्रै वाताबरणमा कहिलेकाही मानिसलाई अचम्ममा पार्ने खालका घटना घट्ने गर्छन् ।

यस्तै एउटा अचम्मको प्राकृतिक घटना घटेको छ । रुवाण्डामा एक महिलाले बाख्राको पाठो जन्माएकी छिन् । रुवान्डाको रुबाबुमा एक महिलाले जन्माएको बच्चा मानिस हो वा जनावर पहिचान गर्नै कठिन भएको छ । ती महिलाले जन्माएको बच्चा पुर्ण रुपमा बाख पनि नभएको बताइएको छ । मुकेशिमाना एलिजाबेथ नामकी ती महिलाको अचम्म
को शारीरिक संरचना भएको बच्चा जन्मियो सबै आश्चर्यचकित भए ।

बच्चाको शरीर केही हदसम्म बाख्रासंग मिले पनि यो न जनावर हो न मान्छे छुट्याउन गाह्रो भएको छ । अचम्मको कुरा त मुकेशिमाना गर्भावस्थाका क्रममा नियमित रुपमा चिकित्सकीय जा“च गराएकी थिइन् । तर डाक्टरहरुले कहिल्यै यसप्रकारको आशंकासमेत गरेका थिइएनन् ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar