### |
काठमाडाै : आईसीसी लिग डिभिजन थ्री अन्तरगत दोस्रो दिन भएको खेलमा बर्मुडाले नेपाललार्इ जितका लागि १०१ रनको लक्ष्य दिएको छ । शुक्रबार विहान भएको खेलमा बर्मुडाले सबै विकेट गुमाउँदै १०० रन बनाएपछि नेपालले सो लक्ष्य पाएको हो ।
आईसीसी लिग डिभिजन थ्री अन्तरगत दोस्रो दिन भएको खेलमा बर्मुडाले नेपाललार्इ जितका लागि १०१ रनको लक्ष्य दिएको छ । शुक्रबार विहान भएको खेलमा बर्मुडाले सबै विकेट गुमाउँदै १०० रन बनाएपछि नेपालले सो लक्ष्य पाएको हो ।
बर्मुडाले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई सामान्य लक्ष्य दिएको हो । बर्मुडालाई झिनो स्कोरमा समेट्ने क्रममा नेपालका लागि शक्ति गौचन, अमृत भट्टराई र बसन्त रेग्मीले समान २र२ लिन सफल भए । किशोर खेलाडी सोमपाल कामी र सागर पुनले पनि एक(एक विकेट लिए ।
बिहीबार भएको युगान्डाविरुद्दको खेलमा २० रनले पराजित भएको नेपाली टिमका खेलाडीले बर्मुडाविरुद्दको खेलमा भने कसिलो बलिङ्ग गरेर सानो स्कोरमा रोक्न सकेका हुन् । नेपाल पहिलो खेलमा पराजित भएको पीडा भुल्दै निरन्तर जितको खोजीमा छ ।
बर्मुडलाई सय रनमाथि पुर्याउने क्रममा सि बर्गेसले ४० बल खेल्दै सर्वाधिक २८ रन जोडे । त्यसैगरी टि मन्ड्रेसले ४५ बलमा २१ रन जोडी पेभेलियन फर्किए । त्यसैगरी टीएस फ्रेले २४ बलमा १० रन जोडे ।
नेपाल जवाफी ब्याटिङमा
१०१ रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ थालेको छ । नेपालले ताजा अवस्थामा ३ ओर खेल्दै १ विकेट गुमाउँदै २७ रन जोड्न सफल भएको छ ।
नेपालका ओपनर नरेश बुढा ऐर ७ बलमा ६ रन बनाएको अवस्थामा एलबीडब्लु धरापमा परी पेभेलियन फर्किए । नरेश आउट भएपछि अहिले सुवास खकुरेल र विनोद भण्डारीले नेपालको ब्याटिङ सम्हालिरहेका छन् ।

## |
0 comments:
...