Headlines News :
Home » , » दुईवटा टाउका भएको पाडो जन्मियो

दुईवटा टाउका भएको पाडो जन्मियो

###
लमजुङ, कात्तिक १७ – लमजुङको बेसीशहरमा दुईवटा दाउका भएको पाडो जन्मिएको छ । बेसीशहर–६ गाउँशहर बसौलामा भैँसीले दुईवटा टाउका भएको पाडो पाएको हो । बसौलाका मेघनाथ बसौलाले पालेकोे भैँसीले दुईवटा टाउका भएको पाडो पाएको हो । पशु स्वास्थ्य प्राविधिकको सहायतामा पाडो झिकिएको हो ।
जिल्ला पशु सेवा कार्यालयका पशु स्वास्थ्य प्राविधिक हरिबहादुर धितालले सफतापुर्वक २ वटा टाउका भएको पाडो निकालेको गाउँलेले बताएका छन् । पाडोको ४ वटा खुट्टा, एउटा शरीर र २ वटा छन् । जन्मदा नै पाडो मरेपनि माउको स्वास्थ्य भने राम्रो रहेको पशु प्राविधिक धितालले बताउनुभयो । २ वटा टाउका भएको पाडो हेर्न गाउँलेहरु बसौलाको घरमा पुगेका थिए 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar