Headlines News :
Home » » अतिहिन्दुवादी आतंकावादी गुण्डाहरु -आन्गकाजी

अतिहिन्दुवादी आतंकावादी गुण्डाहरु -आन्गकाजी

###
काठमाडौँ । अन्जु पन्तमाथी हातपात नगर्न आन्गकाजीको गम्भीर चेतावनी दिएको छ . वहाले फेसबुक मार्फत यस्तो प्रतिक्रिया दिएको हो, अन्जु पन्तको रक्षका लागि ७० प्रतिशत बुदिष्ट, मुस्लिम, क्रिस्चियन, शिखका लाखौ हात उठनेछन् ! खबरदार ज्ञानेन्द्रको भत्ता खाने अतिहिन्दुवादी आतंकावादी गुण्डाहरु अन्जु पन्तमाथी हातपात मात्र भयो भने अन्जु पन्तको रक्षका लागि ७० प्रतिशत गैरहिन्दुहरु (बुदिष्ट, मुस्लिम, क्रिस्चियन, शिख) का लाखौ हात उठनेछ ।अतिहिन्दुवादीले अहिलेसम्म गरेका कुकर्महरु :-…………..
(1) अन्जु पन्तलाई हिन्दु भजन गाउन बाध्य बनाउने
(2) उपराष्ट्रपतिलाई खस भाषामा शपथ गराउन बाध्य बनाउने
(3) विद्यालयमा आदिवासी विद्यार्थीहरुलाई हिन्दुधर्मका चाड पर्वबारे लेखिएको पुस्तक पढन बाध्य बनाउने
(4) आदिवासी जनजातिको भाषालाई राष्ट्रिय तथा सरकारी कामकाजको भाषाको मान्यता नदिन सर्वोच्च अदालतलाई बाध्य बनाउने
(5) बाहुन पुजारीको हातबाट नेपाली सेनामा कार्यरत किराती, तामाङ, मगर, गुरुङ र शेपालाई दशैको टिका थाप्न बाध्य बनाउने
(6) सेना, प्रहरी, कर्मचारी, शिक्षक लगाएर आदिवासी जनजातिको गाउँमा हिन्दुको मन्दिर बनाएर उनीहरुलाई पूजा गर्न बाध्य बनाउने
(7) हिन्दुको चाडपर्व सैनिक मञ्चमा गर्ने लोसार, उद्यौली उभौली, जितिय, छठ र महपूजा टुडिखेल खुल्ला मञ्चमा गर्न बाध्य बनाउने
* अतिहिन्दुवादी आतंकलाई स्वीकर्दैनौ – स्वीकर्दैनौ
* धर्मनिरपेक्षताका रक्षका लागि बलिदानी दिन हामी तयार छौ – तयार छौ
* हेक्का रहोस ! अतिहिन्दुवादी आतंकावादी गुण्डाहरु !

उनले फेसबुकमा लेखेको जस्ताको तस्तै हेर्नु होश 

अतिहिन्दुवादी आतंकावादी गुण्डाहरु -आन्गकाजी

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar