Headlines News :
Home » » यस्ता हुन्छन् राम्री युवती

यस्ता हुन्छन् राम्री युवती

###
विवाह जीवनको महत्वपूर्ण घडी हो । विवाहपछि नयाँ जीवनको सुरुवात हुन्छ । त्यसैले केटा र केटी दुबैले सुखद जीवन बिताउनका लागि विवाहपूर्व नै निकै सोचबिचार गर्नुपर्ने हुन्छ । जीवनका उकालीओराली पार गर्न सबैले एक न एक दिन त अवश्य नै विवाह गर्नुपर्छ । हाम्रो जस्तो हिन्दू समाजमा केटा वा उसका साथीहरु नयाँ हेर्न जाने गर्दछन् । तर, भविष्यमा हुने नयाँ दुलही त्यस परिवारका लागि शुभ हुन्छिन् वा अशुभ – यो कुराको जानकारी कसैलाई हुदैँन । त्यसैले कुन युवती शुभ भनेर थाहा पाउनु जरुरी छ । युवतीका शुभ तथा अशुभ लक्षण निम्न छन् –

  • १. हातका औलाहरु निकै छोटा, पातला, बाङ्गा र औंलाको ठाउँठाउँमा वा धेरै गाँठा भएका कन्याले श्रीमान्का सुख हरण गर्दछन् । 
  • २. हातमा सुन्दर औंला भएको, गोलो क्रमअनुसार माथिबाट तलतिर पातला भएका कन्याहरु शुभ संकेतले युक्त हुन्छन् । 
  • ३. नरम र फराकिलो नङ भएको, नङमा पहेंलो देखिने कन्या दरिद्र र हीनभावबाट ग्रसित हुन्छन् । 
  • ४. नङमा सेतो सेतो दाग देखिने कन्या अरुको चरित्रहनन गर्ने लक्षणयुक्त हुन्छिन् । उनको जीवन संकटै संकटबीच बित्ने गर्छ । 
  • ५. मेरुदण्ड बाँसजस्तो बाङ्गो र हात लामो भएकी कन्या सौभाग्यकी प्रतीक हुन्छिन् । तर जुन कन्याको ढाड दुख्ने रोग हुन्छ – तिनले विधवा जीवन बिताउनुपर्ने हुनसक्छ ।
  •  ६. घाँटीमा निकै कम मासु र च्यापु लामो भएकी कन्या अशुभ मानिन्छे ।
  •  ७. घाँटीमा धेरै मासु भएकी र मासुको आकार गोलो र चार अंगुल चाक्लो थुम्को भएकी कन्या शुभ समयको संकेत मानिन्छे ।
  •  ८. घाँटीमा तीनवटा रेखा भएकी तथा घाँटीको हाड पुरै छोपिएकी कन्या विशेष लक्षणयुक्त मानिन्छे र यस्ती कन्या सफल जीवनसंगीनी हुन्छे ।
  •  ९. गाला पुक्क परेकी, गोरी, सुन्दर, गोलो अनुहार भएकी युवती जसको अनुहार आफ्नो पिताको अनुहारसँग मिल्दोजुल्दो छ । यस प्रकारकी कन्या अति नै सौभाग्यशाली हुन्छिन् ।
  •  १०. जुन कन्याको तल्लो ओठ रातो, गोलो र रेखायुक्त हुन्छ – त्यो युवती रानी हुन सक्छे अर्थात उसको राज खानदानको जीवन बिताउन पाउँछे । 
  • ११. जुन युवतीको बायाँ गाला रातो हुन्छ – त्यो युवती मिष्ठान्न भोजन बनाउन निपुण र शुभलक्षण युक्त हुन्छे । 
  • १२. जुन युवतीको बायाँ स्तनमा रातो तिलजस्तो कोठी हुन्छ, त्यो युवती एउटा छोराको आमा बने पनि अक्सर टोलाउने रोगले ग्रसित हुनसक्छे ।
  •  १३. जुन युवतीको दाहिने स्तनमा रातो तिलजस्तो कोठी हुन्छ त्यस्ती युवती प्रायः जसो चार छोरा र तीन छोरीकी आमा हुन्छे । 
  • १४. जुन युवतीको स्तन ठूलो र अगाडि ढल्केका हुन्छन् त्यो युवती आफ्नो प्रेमीको सधैँ प्रिय बन्दछे । 
  • १५. यदि कुनै युवती हिँड्ने बेला उसको पैतालाले भुईंमा छुँदैन – त्यो युवती पारिवारिक दायित्व पूरा गर्ने लक्षणले युक्त हुन्छे ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar