Headlines News :
Home » » सरिता गिरीद्वारा सिके राउतलाई रिहा गर्न माग

सरिता गिरीद्वारा सिके राउतलाई रिहा गर्न माग

###
काठमाडौ असोज ४ – नेपाल सद्भावना पार्टीका अध्यक्ष सरिता गिरीले थुनामा रहेका सिके राउतलाई रिहा गर्न माग गरेकी छिन् । शनिवार एक विज्ञप्ति जारी गरी राज्यको हतियारमाथि आधिपत्य हुन्छ तर विचारमाथि नभएको र हिंसात्मक गतिविधिमा राउत सलग्न नभएको भन्दै रिहा गर्न माग गरिएको छ ।

 ब्रिटेनको स्काटल्याण्डमा हालै भएको जनमतसंग्रहको अभ्यास र परिणाम आए पश्चात् त्यहाँकी महारानी महामहिम एलीजाबेथले दिएको बक्तव्यको स्मरण गराउँदै अध्यक्ष गिरीले अहिंसात्मक आन्दोलन गरी रहेका राउतलाई रिहा नगरेमा मधेशमा हिंसा अथवा अराजकतामा वृद्धि भयो भने त्यसको सम्मपूर्ण दोष राज्यले लिने चेतावनी समेत दिएका छन् ।
##
Share this article :

1 comment:

  1. तिमिहरुको दिमागमा भुस्याहा कुकुरको अाचि भरिएको छ कि क्याहो

    ReplyDelete

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar