###
![]() |
रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ ।
साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । गुल्मी जिल्लाको सामुदायीक रेडियो स्काईले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका “ओझेलका खबर” रेडियो स्काईका अलावा गुल्मीको अर्को रेडियो रुरु एफ.एम, बुटवलको रेडियो रिपब्लिक, अर्घाखाँचिको नयाँ एफ.एम रेडियो, पाल्पाको पश्चिमाञ्चल एफ.एम, बाग्लुङको रेडियो ढोरपाटन लगायतका रेडियोबाट पनि प्रसारण हुने गर्दछ । त्यसैगरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
यस हप्ताको ओझेलका खबरमा प्रस्तुत बिषयहरु:
१. गुल्मीको जोगिथुम दशैं पुजा मन्दिर भित्र सच्छ्यात्कर दैबी शक्ति प्रकट
२. तम्घास भुजेलखर्कको सरायं नाचको स्थलगत रिपोर्ट
३. जीवनको गोरेटो : श्रीमान बिदेशमा बेपत्ता भएकी एक महिलाको बिचल्लीको कथा-व्यथा
.jpg)

##
![]() |
0 comments:
...