###
![]() |
२१ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएका राष्ट्रसेवक कर्मचारीलाई धमाधम कारबाही गर्न थालेको छ । अख्तियारमा एक हजार दुई सय ५० भन्दा बढी उजुरी परेका छन् ।
आर्थिक वर्ष ०७०/७१ मा मात्रै नक्कली शैक्षिक प्रमाणपत्र लिएका ८० जना विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । चालू आर्थिक वर्षको हालसम्म थप ३० जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको नयाँ पत्रिकामा खबर छ ।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाने र बढुवा हुने कर्मचारी कारबाहीमा पर्ने बताए ।

##
![]() |
0 comments:
...