###
![]() |
गुल्मीमा सडक दुर्घटनामा एकको मृत्यु
प्रेम सुनार
गुल्मी। असोज–२१ ।
गुल्मीको श्रृंङ्गामा केहि वेर अघि ट्रकसंग मोटर
साईकल
ठोक्कीदा एक जनाको मृत्यु भएको छ । तम्घासबाट
वलेटक्सार तर्फ जाँदै गरेको लु १२ प ७६०१ नम्वरको मोटर
साईकल विपरित दिशाबाट आउँदै गरेको लु १ ख ४७९४
नम्वरको ट्रक
संग दिगाम २
को श्रृङ्गा पिपलनेटामा ठोक्कीदा मोटर
साईकल चालक अन्दाजी २२ वर्षिय कृष्ण
भण्डारीको मृत्यु भएको हो । वलेटक्सार ४
निवासी भण्डारीको घटना स्थलमैं मृत्यु
भएको र ट्रक र त्यसका चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख
प्रहरी नायव उपरिक्षक हिमालयकुमार श्रेष्ठले
जानकारी दिए । मृतक भण्डारीलाई ट्रकले
किचेर शव क्षतविच्छेद अवस्थामा रहेको घटना स्थलबाट
श्रृङ्गा प्रहरीचौकी प्रमुख
प्रहरी सहायक निरीक्षक मदन गैरेले
बताए ।

##
![]() |
0 comments:
...